माओवादीमा पनि चुनावी प्रक्रियाबाट नेतृत्व, प्रदेश १ र बागमतीमा नेतृत्व छान्न निर्वाचन हुने

काठमाडौं । सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएसँगै नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ र बागमती प्रदेशको नेतृत्व चुनावी प्रक्रियाबाट चयन गर्ने भएको छ । प्रदेश कमिटी र केन्द्रको निर्देशन पनि लागु हुने अवस्था नभएपछि दुई प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । सहमति नबसेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रक्रिया थाल्न … Continue reading माओवादीमा पनि चुनावी प्रक्रियाबाट नेतृत्व, प्रदेश १ र बागमतीमा नेतृत्व छान्न निर्वाचन हुने