नेपाली कांग्रेसको खुला महिला सदस्यको मत गणना जारी,को–को छन त अगाडि ?

काठमाडौं । नेपाली कांग्रसको आगामी नयाँ नेतृत्वका लागि गत सोमबार भएको निर्वाचन अन्तर्गत खुला महिला सदस्यका लागि खसेको मतगणना जारी रहेको छ । शनिवार र आइतवार गरिएको मतगणनामा ३५ खुला केन्द्रीय सदस्यको मत परिणाम आएसँगै अब खुला महिला सदस्यको मतगणना सुरु गरिएको हो । नेपाली कांग्रेसको ९ जना खुला महिला केन्द्रीय सदस्यका लागि ३० जनाले … Continue reading नेपाली कांग्रेसको खुला महिला सदस्यको मत गणना जारी,को–को छन त अगाडि ?