back
CTIZAN AD

नेपाली कांग्रेसको खुला महिला सदस्यको मत गणना जारी,को–को छन त अगाडि ?

वि.सं.२०७८ पुस ५ सोमवार

690 

shares

काठमाडौं । नेपाली कांग्रसको आगामी नयाँ नेतृत्वका लागि गत सोमबार भएको निर्वाचन अन्तर्गत खुला महिला सदस्यका लागि खसेको मतगणना जारी रहेको छ ।

शनिवार र आइतवार गरिएको मतगणनामा ३५ खुला केन्द्रीय सदस्यको मत परिणाम आएसँगै अब खुला महिला सदस्यको मतगणना सुरु गरिएको हो ।

नेपाली कांग्रेसको ९ जना खुला महिला केन्द्रीय सदस्यका लागि ३० जनाले उम्मदेवारी दिएका छन् । आइतवारदेखि गरिएको मत गणनामा हालसम्म डा. आरजु राणा देउवा, पुष्पा भुसाल, डिला संग्रौला लगायतका उम्मेदवार अगाडि रहेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसअघि १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र ३५ खुला केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् ।

वि.सं.२०७८ पुस ५ सोमवार १२:२३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...