आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष ६ गते, डिसेम्बर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २८ पैसाले … Continue reading आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?