back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस ६ मंगलवार

762 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष ६ गते, डिसेम्बर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ४४ पैसा र विक्रिदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ४४ पैसा र विक्रिदर १६० रुपैयाँ ५२ रुपैयाँ रहेको छ । आज पाउन्डको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 21, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.16 121.76
EUR (European Euro)
1 136.44 137.12
GBP (UK Pound Sterling)
1 159.73 160.52
CHF (Swiss Franc)
1 131.10 131.75
AUD (Australian Dollar)
1 86.04 86.46
CAD (Canadian Dollar)
1 93.81 94.27
SGD (Singapore Dollar)
1 88.58 89.02
JPY (Japanese Yen)
10 10.67 10.72
CNY (Chinese Yuan)
1 19.00 19.09
SAR (Saudi Arabian Riyal)
1 32.28 32.44
QAR (Qatari Riyal)
1 33.03 33.20
THB (Thai Baht)
1 3.61 3.62
AED (UAE Dirham)
1 32.99 33.15
MYR (Malaysian Ringgit)
1 28.67 28.81
KRW (South Korean Won)
100 10.16 10.21
SEK (Swedish Kroner)
1 13.28 13.35
DKK (Danish Kroner)
1 18.35 18.44
HKD (Hong Kong Dollar)
1 15.53 15.61
KWD (Kuwaity Dinar)
1 399.49 401.46
BHD (Bahrain Dinar)
1 321.42 323.01

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस ६ मंगलवार ०८:२४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...