back
CTIZAN AD

यी हुन् नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा निर्वाचित नेतृहरु, कस्ले कति भोट ल्याए त ?

वि.सं.२०७८ पुस ६ मंगलवार

957 

shares

काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा नौ जना महिला नेतृ निर्वाचित भएका छन् ।

नेपाली कांग्रसको १४ औं महाधिबेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको सोमबार बेलुका सम्पन्न मतगणनाको परिणाम अनुसार महिला आरक्षण कोटाबाट ९ जना महिला निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डिला संग्रौला पन्त २८८५ मत ल्याएर निर्वाचित भएकी छिन् । संग्रौला सबैभन्दा बढी मत ल्याउने केन्द्रीय सदस्य बनेकी छन् ।

त्यसैगरी दोस्रोमा पुष्पा भुसालले २७१८ र तेस्रोमा आरजु राणा देउवाले २५३६ मत ल्याएकी छन् भने अम्बिका बस्नेतले २३३९ ईश्वरी न्यौपानेले २२५९, सरिता प्रसाईले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्यले १८०४ र रंगमती शाहीले १७८९ मत ल्याएर महिला केन्द्रीय सदस्यमा विजयी बनेका छन् ।

कांग्रेस महाधिवेशन : ‘भेट्रान’ महिला नै उम्मेदवार हुन किन डराए ?

वि.सं.२०७८ पुस ६ मंगलवार ०९:०१ मा प्रकाशित

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा...

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...