नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाको अध्यक्षमा कंडेल

अष्ट्रेलिया । नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल चयन भएका छन् । मंञ्चको डिसेम्बर १८ मा सम्पन्न पाचौ अधिबेशनले कंडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । उक्त अधिबेशनले मन्चको उपाध्यक्षहरुमा हिमलाल गैहै्र, कपिल पाण्डे, लोकराज पौडेल, महासचिबमा चुन्ना क्षेत्रि, सचिबमा बिक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर … Continue reading नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाको अध्यक्षमा कंडेल