back
CTIZAN AD

नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाको अध्यक्षमा कंडेल

वि.सं.२०७८ पुस ८ बिहीवार

669 

shares

अष्ट्रेलिया । नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल चयन भएका छन् ।

मंञ्चको डिसेम्बर १८ मा सम्पन्न पाचौ अधिबेशनले कंडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

उक्त अधिबेशनले मन्चको उपाध्यक्षहरुमा हिमलाल गैहै्र, कपिल पाण्डे, लोकराज पौडेल, महासचिबमा चुन्ना क्षेत्रि, सचिबमा बिक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर र युवा संयोजकमा सुजन न्यौपानेलाई चयन गरेको छ ।

त्यसैगरी मन्चको सदस्यहरुमा अनिल पौडेल, हेमन्त खड्का, टंक सापकोटा, कलम खड्का, खिम भन्डारी, जिबलाल न्यौपाने, सन्तोष कंडेल, रेमन केसी, आविस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सिताराम सापकोटा मांया प्रसाद सुवाल, गौतम लामिछाने, अनन्त पौडेल, यादव वस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दिपक पान्डे राजन नेपाल, कृष्ण पौडेल, रमेश बेलबासे र जगदिश देबकोटा रहेका छन् ।
शनिबार सम्पन्न अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितीका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने नेत्तृत्व चयन गर्न आग्रह गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथि एवं प्रवास समन्वय समितीका उपाध्यक्ष लक्षमण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितीका सदस्य मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मि, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निबर्तमान उपाध्यक्ष निराजन गौली, नेपाली जनप्रगतिशील मंन्च न्युजील्याण्डका अध्यक्ष बिसाल गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

वि.सं.२०७८ पुस ८ बिहीवार १०:२३ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...