नेतृ रन्जु दर्शनाद्धारा पार्टी परित्याग गरेको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । विवेकशील पार्टीकी नेतृत्व रन्जु दर्शनाले पार्टी त्याग गरेको घोषणा गरेकी छन् । राजनीतिमा देखिएको फोहोर सकेसम्म सफागर्छु भनेर लागेको तर पार्टीले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा बैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरेर बसेको आरोप समेत उनले लगाएकी छन् । ‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भनेर प्रवेश गरेकी व्यक्ति हुँ । … Continue reading नेतृ रन्जु दर्शनाद्धारा पार्टी परित्याग गरेको घोषणा (विज्ञप्तिसहित)