back
CTIZAN AD

नेतृ रन्जु दर्शनाद्धारा पार्टी परित्याग गरेको घोषणा (विज्ञप्तिसहित)

वि.सं.२०७८ पुस ८ बिहीवार

708 

shares

काठमाडौं । विवेकशील पार्टीकी नेतृत्व रन्जु दर्शनाले पार्टी त्याग गरेको घोषणा गरेकी छन् ।

राजनीतिमा देखिएको फोहोर सकेसम्म सफागर्छु भनेर लागेको तर पार्टीले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा बैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरेर बसेको आरोप समेत उनले लगाएकी छन् ।

‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भनेर प्रवेश गरेकी व्यक्ति हुँ । अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा बैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहार गरिरहेको छ । जुन मैले सफा गर्ने कोसिस पनि गरे तर पूर्णरुपले सफा गर्न असमर्थ रहेँ तर्सथ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहार बढाउन सक्तिन । ’

यस्तो छ विज्ञप्ति

वि.सं.२०७८ पुस ८ बिहीवार १२:२५ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...