डलरको भाउ निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष ९ गते, डिसेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ०८ पैसा र विक्रिदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पनि डलरको भाउ ५१ … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?