back
CTIZAN AD

डलरको भाउ निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ पुस ९ शुक्रवार

756 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष ९ गते, डिसेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ०८ पैसा र विक्रिदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पनि डलरको भाउ ५१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ९४ पैसा र विक्रिदर १३६ रुपैयाँ ६३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ९४ पैसा र विक्रिदर १६१ रुपैयाँ ७५ रुपैयाँ रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ६७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.08 120.68
EUR (European Euro)
1 135.94 136.62
GBP (UK Pound Sterling)
1 160.94 161.75
CHF (Swiss Franc)
1 130.45 131.10
AUD (Australian Dollar)
1 86.95 87.38
CAD (Canadian Dollar)
1 93.68 94.15
SGD (Singapore Dollar)
1 88.32 88.76
JPY (Japanese Yen)
10 10.50 10.56
CNY (Chinese Yuan)
1 18.85 18.94
SAR (Saudi Arabian Riyal)
1 31.98 32.14
QAR (Qatari Riyal)
1 32.97 33.14
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.69 32.86
MYR (Malaysian Ringgit)
1 28.59 28.73
KRW (South Korean Won)
100 10.12 10.17
SEK (Swedish Kroner)
1 13.18 13.25
DKK (Danish Kroner)
1 18.28 18.37
HKD (Hong Kong Dollar)
1 15.40 15.47
KWD (Kuwaity Dinar)
1 396.87 398.85
BHD (Bahrain Dinar)
1 318.51 320.10
https://sansarnews.com/309784/

वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:०६ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...