आज १६७ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४४७ नमुना परीक्षणमा थप १६७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १६७ जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २३ हजार … Continue reading आज १६७ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमण मुक्त