आज देशैभरी थपिए २१९ कोरोना संक्रमित, २८३ जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६७७ नमुना परीक्षणमा थप २१९ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २१९ जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २३ हजार … Continue reading आज देशैभरी थपिए २१९ कोरोना संक्रमित, २८३ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed