यी हुन् नेकपा माओवादी केन्द्रको १५ पदाधिकारीमा नयाँ आकांंक्षी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिबेशन राजधानीमा सुरु भएको छ । पौष ११ देखि १५ सन्चालन हुने महाधिबेशनले पार्टीमा पहिलोपटक बहुपदीय नेतृत्व चयन गर्ने भएको छ । आइतवार विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरुको उपस्थितिमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिबेशनको उद्घाटन गरेका हुन् । आइतवारको उद्घाटन सत्र सम्पन्न भएसँगै … Continue reading यी हुन् नेकपा माओवादी केन्द्रको १५ पदाधिकारीमा नयाँ आकांंक्षी