प्रचण्डको प्रतिवेदनमाथि २५ समूहको छलफल, हेर्नुहोस् कुन समूहको नेतृत्व कस्ले गर्दैछन् त ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवारदेखि सुरु भएको आठौं महाधिवेशन अन्तर्गत आजदेखि सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफलका लागि महाधिबेशनमा सहभागी प्रतिनिधिहरुको २५ समूह बनाइएको छ । हेर्नुहोस् कुन समुहको बैठक कहाँ हुँदैछ त ? समूह १ सहभागी: जेष्ठ कम्युनिष्ट मञ्च छलफलको स्थान … Continue reading प्रचण्डको प्रतिवेदनमाथि २५ समूहको छलफल, हेर्नुहोस् कुन समूहको नेतृत्व कस्ले गर्दैछन् त ?