back
CTIZAN AD

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहको छलफल, हेर्नुहोस् कुन समूहको नेतृत्व कस्ले गर्दैछन् त ?

वि.सं.२०७८ पुस १२ सोमवार

597 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवारदेखि सुरु भएको आठौं महाधिवेशन अन्तर्गत आजदेखि सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उक्त प्रतिवेदनमाथि छलफलका लागि महाधिबेशनमा सहभागी प्रतिनिधिहरुको २५ समूह बनाइएको छ ।

हेर्नुहोस् कुन समुहको बैठक कहाँ हुँदैछ त ?
समूह १
सहभागी: जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ र ३
सहभागी: सल्लाहकारहरु
छलफलको स्थान: प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी: नन्दकुमार थापा

समूह ४ र ५
सहभागी: प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान: भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी: हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी: प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान:पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी: गणेश साह

समूह ८ र ९
सहभागी: लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान:सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी: चक्रपाणी खनाल

समूह १० र ११
सहभागी: गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान:पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी: गायत्री गुरुङ

समूह १२
सहभागी: प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान: पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी: लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी: कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान :एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी: विमला केसी

समूह १५ र १६
सहभागी: सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान: एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी :सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान: क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी: मायाप्रसाद शर्मा

समूह १९
सहभागी: उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान :क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी: जगत सिंखडा

समूह २० र २१
सहभागी: सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान: क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी: कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी: बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान: काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी: सरल सहयात्री

समूह २४
सहभागी: आयोगका सदस्यहरु
छलफलको स्थान: काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी: विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी: जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु,

केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान :काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी :अमृता थापामगर

वि.सं.२०७८ पुस १२ सोमवार १९:५६ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...