कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राकोे भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष १३ गते, डिसेम्बर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७० पैसा र विक्रिदर १२० रुपैयाँ ३० पैसा रहेको छ । मंगलवार तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राकोे भाउ ?