back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राकोे भाउ ?

वि.सं.२०७८ पुस १३ मंगलवार

837 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष १३ गते, डिसेम्बर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७० पैसा र विक्रिदर १२० रुपैयाँ ३० पैसा रहेको छ । मंगलवार तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ४५ पैसा र विक्रिदर १३६ रुपैयाँ १३ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ पनि केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ४३ पैसा र विक्रिदर १६१ रुपैयाँ २४ रुपैयाँ रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 28, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.70 120.30
EUR (European Euro)
1 135.45 136.13
GBP (UK Pound Sterling)
1 160.43 161.24
CHF (Swiss Franc)
1 130.25 130.90
AUD (Australian Dollar)
1 86.33 86.77
CAD (Canadian Dollar)
1 93.30 93.77
SGD (Singapore Dollar)
1 88.16 88.60
JPY (Japanese Yen)
10 10.44 10.49
CNY (Chinese Yuan)
1 18.79 18.88
SAR (Saudi Arabian Riyal)
1 31.87 32.03
QAR (Qatari Riyal)
1 32.88 33.04
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 32.59 32.75
MYR (Malaysian Ringgit)
1 28.62 28.76
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 13.12 13.19
DKK (Danish Kroner)
1 18.22 18.31
HKD (Hong Kong Dollar)
1 15.34 15.42
KWD (Kuwaity Dinar)
1 395.45 397.44
BHD (Bahrain Dinar)
1 317.50 319.09

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ पुस १३ मंगलवार ०८:१९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...