back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ पुस १२ सोमवार

714 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (पुष १२ गते, डिसेम्बर २७) को बजारमा अमेरिकी डल १ को खरिददर ११९ रुपैयाँ ७४ पैसा र विक्रिदर १२० रुपैयाँ ३४ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ५३ पैसा र विक्रिदर १३६ रुपैयाँ २१ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ३० पैसा र विक्रिदर १६१ रुपैयाँ १० रुपैयाँ रहेको छ । आज पाउण्डको भाउ पनि झण्डै ३० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 27, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.74 120.34
EUR (European Euro)
1 135.53 136.21
GBP (UK Pound Sterling)
1 160.30 161.10
CHF (Swiss Franc)
1 130.24 130.90
AUD (Australian Dollar)
1 86.51 86.95
CAD (Canadian Dollar)
1 93.46 93.92
SGD (Singapore Dollar)
1 88.07 88.51
JPY (Japanese Yen)
10 10.46 10.52
CNY (Chinese Yuan)
1 18.80 18.90
SAR (Saudi Arabian Riyal)
1 31.89 32.05
QAR (Qatari Riyal)
1 32.88 33.04
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.60 32.76
MYR (Malaysian Ringgit)
1 28.54 28.68
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 13.12 13.18
DKK (Danish Kroner)
1 18.23 18.32
HKD (Hong Kong Dollar)
1 15.35 15.43
KWD (Kuwaity Dinar)
1 395.83 397.82
BHD (Bahrain Dinar)
1 317.61 319.20

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस १२ सोमवार ०८:१३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...