back
CTIZAN AD

माओवादी केन्द्रको आठौं महाधिबेशनः आजदेखि बन्द सत्र

वि.सं.२०७८ पुस १२ सोमवार

726 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिबेशन राजधानीमा सुरु भइसकेको छ ।

आइतवार विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरुको उपस्थितिमा राजधानीको प्रज्ञाप्रतिष्ठानमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिबेशनको उद्घाटन गरेका हुन् ।

मंसिर ११ देखि १५ सम्म चल्ने उक्त महाधिबेशनको आज दोस्रो दिनबाट बन्द सत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

झण्डै १६ सय महाधिबेशन प्रतिनिधिहरुको सहभागीता रहने उक्त बन्दशत्रमा पार्टीको विधान संशोधन लगायतका विषय समेत छलफलका लागि पेश हुनेछन् ।

माओवादी केन्द्रको सुरु आठौं महाधिबेशनले पार्टीमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष सहित १५ पदाधिकारी रहनेछन् ।

वि.सं.२०७८ पुस १२ सोमवार ०८:५९ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...