राष्ट्रिय विकासका लागि प्रचण्डका ८ योजना, अन्य के छन् त ४५ पेजको राजनीतिक दस्तावेजमा ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विकास लागि ८ योजना र कार्यक्रम अघि सारेका छन् । ‘२१ औं शताब्दिमा समाजवादको नेपाली बाटो’ विषयक उनको ४५ पेजको दस्तावेजमा ४३ औं पृष्ठमा उनले नेता र कार्यकर्तालाई जोड्ने गरी सो धारणा सार्वजनिक गरेका हुन् । उक्त ८ कार्य योजनाको पहिलो बुँदामा अध्यक्ष प्रचण्डले … Continue reading राष्ट्रिय विकासका लागि प्रचण्डका ८ योजना, अन्य के छन् त ४५ पेजको राजनीतिक दस्तावेजमा ?