तपाईको आज बिहीवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति रमाइलो देखिए पनि हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाए पनि व्यापार–व्यवसायमा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले नियमित काममा … Continue reading तपाईको आज बिहीवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?