प्रचण्डको प्रतिवेदन प्रतिगामी भन्दै लेखनाथ न्यौपानले राखे १० बुँदे फरम मत (पूर्णंपाठसहित)

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि युवा नेता लेखनाथ न्यौपानेले खरो आलोचना गरेका छन् । उनले प्रचण्डको प्रतिवेदन प्रतिगामी भएको निष्कर्षसहित १० बुँदे फरक मत जारी बन्दसत्रमा पेस गरेका छन् । सातौं महाधिवेशनमा पेस भएको प्रतिवेदनभन्दा अहिले प्रस्तुत प्रतिवेदन पछाडि फर्किएको न्यौपानेको निष्कर्ष छ । प्रचण्डको प्रतिवेदनले … Continue reading प्रचण्डको प्रतिवेदन प्रतिगामी भन्दै लेखनाथ न्यौपानले राखे १० बुँदे फरम मत (पूर्णंपाठसहित)