माओवादी बन्दसत्रमा विवाद, बोलाइयो आकस्मिक स्थायी समिति बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रमा विवाद उत्पन्न भएको छ । प्रदेश २ का प्रतिनिधिहरुले नेता गिरिराजमणि पोखरेल र उनको समूहमाथि प्रश्न उठाउँदै कारबाहीको माग गरेपपछि विवाद उत्पन्न भएको हो । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता सत्यनारायण भगतले जनयुद्धकालीन शहीद रामवृक्ष यादवको शालिक भत्याएको आरोप लगाउँदै … Continue reading माओवादी बन्दसत्रमा विवाद, बोलाइयो आकस्मिक स्थायी समिति बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed