आज देशैभरी थपिए २४१ कोरोना संक्रमित, २२८ जना निको

काठमाडौं । नेपालमा आज कोरोनाबाट २४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८९७ नमुना परीक्षणमा २४१ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २४१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ भने आज थपिएका २२८ जनासँगै हालसम्म ८ लाख ११ हजार ७४६ … Continue reading आज देशैभरी थपिए २४१ कोरोना संक्रमित, २२८ जना निको