आज पनि घट्यो डलरको भाउ, कति छ त अन्य मुद्राको विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष १६ गते, डिसेम्बर ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको ५२ पैसाले घटेको छ … Continue reading आज पनि घट्यो डलरको भाउ, कति छ त अन्य मुद्राको विवरण ?