back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ पुस १६ शुक्रवार

699 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष १६ गते, डिसेम्बर ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको ५२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ २५ पैसा र विक्रिदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ३० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८७ पैसा र विक्रिदर १६० रुपैयाँ ६८ रुपैयाँ रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 31, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.76 119.36
EUR (European Euro)
1 134.25 134.92
GBP (UK Pound Sterling)
1 159.87 160.68
CHF (Swiss Franc)
1 129.41 130.06
AUD (Australian Dollar)
1 86.19 86.63
CAD (Canadian Dollar)
1 92.73 93.20
SGD (Singapore Dollar)
1 87.73 88.17
JPY (Japanese Yen)
10 10.31 10.36
CNY (Chinese Yuan)
1 18.63 18.73
SAR (Saudi Arabian Riyal)
1 31.63 31.79
QAR (Qatari Riyal)
1 32.62 32.78
THB (Thai Baht)
1 3.56 3.57
AED (UAE Dirham)
1 32.33 32.50
MYR (Malaysian Ringgit)
1 28.44 28.58
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 13.11 13.18
DKK (Danish Kroner)
1 18.05 18.14
HKD (Hong Kong Dollar)
1 15.23 15.31
KWD (Kuwaity Dinar)
1 392.40 394.38
BHD (Bahrain Dinar)
1 314.99 316.58

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:२३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...