back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस १५ बिहीवार

804 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष १४ गते, डिसेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ५१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ०१ पैसा र विक्रिदर १६० रुपैयाँ ८१ रुपैयाँ रहेको छ । बुधवारकोे तुलनामा आज पाउण्डको भाउ २२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.28 119.88
EUR (European Euro)
1 134.55 135.23
GBP (UK Pound Sterling)
1 160.01 160.81
CHF (Swiss Franc)
1 129.74 130.40
AUD (Australian Dollar)
1 86.10 86.53
CAD (Canadian Dollar)
1 93.01 93.47
SGD (Singapore Dollar)
1 88.05 88.50
JPY (Japanese Yen)
10 10.37 10.43
CNY (Chinese Yuan)
1 18.73 18.82
SAR (Saudi Arabian Riyal)
1 31.77 31.93
QAR (Qatari Riyal)
1 32.76 32.93
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 32.47 32.64
MYR (Malaysian Ringgit)
1 28.52 28.67
KRW (South Korean Won)
100 10.05 10.10
SEK (Swedish Kroner)
1 13.13 13.20
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.30 15.38
KWD (Kuwaity Dinar)
1 393.98 395.96
BHD (Bahrain Dinar)
1 316.42 318.01

वि.सं.२०७८ पुस १५ बिहीवार ०८:३१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...