लिङ्देन र मिश्रबीच पार्टी एकताबारे औपचारिक रुपमै छलफल सुरु, कहिलेसम्म होला एकता ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच पार्टी एकताको लागि औपचारिक रुपमै छलफल सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार पहिलो पटक पार्टी एकताबारे औपचारिक छलफल गरेका हुन् । छलफलको सकारात्मक सुरुवात भएको भन्दै निकट भविष्यमै सहकार्यको सम्भावना रहेको शुक्रबारको छलफलमा सहभागी राप्रपा नेता डा. … Continue reading लिङ्देन र मिश्रबीच पार्टी एकताबारे औपचारिक रुपमै छलफल सुरु, कहिलेसम्म होला एकता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed