नेपालमा आज २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोनाबाट २३५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८४ नमुना परीक्षणमा २३५ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २३५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ भने आज निको भएका २१२ जनासँगै हालसम्म ८ लाख ११ हजार … Continue reading नेपालमा आज २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु