back
CTIZAN AD

नेपालमा आज २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ पुस १६ शुक्रवार

690 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट २३५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८४ नमुना परीक्षणमा २३५ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २३५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ भने आज निको भएका २१२ जनासँगै हालसम्म ८ लाख ११ हजार ९५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै हाल नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ५९४ पुगेको छ ।

त्यस्तै नेपालमा हाल ४,८७९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४६५१ जना होम आइसोलेशनमा र संस्थागत आइसोलेशनमा २२८ जना रहेका छन् । साथै हाल आइसीयुमा ८९ र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै नेपालमा हालसम्म २ करोड, ४४ लाख २१ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये पहिलो मात्राको खोप लगाउनेको संख्या १ करोड ४० लाख ३६ हजार ६६१ पुगेको छ भने १ करोड ३ लाख ८४ हजार ८५१ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार १५२ जनाले कोरोना भाइसरविरुद्धको खोप लगाएका छन् ।

आज देशैभरी थपिए २४१ कोरोना संक्रमित, २२८ जना निको

वि.सं.२०७८ पुस १६ शुक्रवार १६:११ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...