माओवादी केन्द्रको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्रको गत आइतवारदेखि सुरु भएको आठौं महाधिबेशन अन्तर्गत जारी बन्दसत्र शनिवार विधान मस्यौदा पारित गर्दै सम्पन्न भएपछि अब निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचनका लागि महाधिबेशनमा सहभागी १७४२ जना महाधिबेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ । … Continue reading माओवादी केन्द्रको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक