आज देशैभरी थपिए ३८२ कोरोना संक्रमित, २५२ जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा आज कोरोनाबाट ३८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ९५९ नमुना परीक्षणमा ३८२ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३८२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार १५ पुगेको छ भने आज निको भएका २५२ जनासँगै हालसम्म ८ लाख १२ हजार … Continue reading आज देशैभरी थपिए ३८२ कोरोना संक्रमित, २५२ जना संक्रमणबाट मुक्त