back
CTIZAN AD

आज देशैभरी थपिए ३८२ कोरोना संक्रमित, २५२ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ पुस १७ शनिवार

765 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट ३८२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ९५९ नमुना परीक्षणमा ३८२ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३८२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार १५ पुगेको छ भने आज निको भएका २५२ जनासँगै हालसम्म ८ लाख १२ हजार २१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ५९४ पुगेको छ ।

त्यस्तै नेपालमा हाल ४,९६९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४७२८ जना होम आइसोलेशनमा र संस्थागत आइसोलेशनमा २४१ जना रहेका छन् । साथै हाल आइसीयुमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५९ हजार ११२ जनाले कोरोना भाइसरविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड, ४४ लाख ८० हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नेपालमा आज २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ पुस १७ शनिवार १७:३६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...