यस्तो छ माओवादी केन्द्रको निर्वाचन तालिका, उम्मेदवारको मनोनयन दर्ता राति ८ बजे (तालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको आगामी नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । यसअघि मतदाता नामावली सार्वजनिक गरेको पार्टीको निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार मतदाता नामावली उपर दावि विरोध शनिवार ३ः३० देखि ४ बजेसम्म, मतदाता नामावलीमा परेको दावी विरोधको सूचना प्रकाशन ४ः१५ सम्म, दावि … Continue reading यस्तो छ माओवादी केन्द्रको निर्वाचन तालिका, उम्मेदवारको मनोनयन दर्ता राति ८ बजे (तालिकासहित)