माओवादीको महाधिवेशन फेरि लम्बिदै, आइतवार १ बजेसम्मका लागि सबै प्रक्रिया स्थगीत

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशन लम्बिने भएको छ । यसअघि शनिवार बेलुकादेखि उम्मेदवारको मनोनयन दर्तादेखि आइतवार ११ः३० बजे मतदानसहितको निर्वाचन तालिका सार्वजनिक गरिएपनि आइतवार १ बजेसम्मका लागि बन्दसत्र स्थगीत गरिएको र कार्यक्रमको नयाँ तालिका बनाइएको बताइएको छ । ‘पार्टीका शिर्ष नेतृत्वहरु अझै पनि सहमतिबाटै नेतृत्व चयन गर्ने वातावरणमा जुट्ने बताउँदै भोलीसम्मका लागि सबन्दसत्रका … Continue reading माओवादीको महाधिवेशन फेरि लम्बिदै, आइतवार १ बजेसम्मका लागि सबै प्रक्रिया स्थगीत