back
CTIZAN AD

माओवादीको महाधिवेशन फेरि लम्बिदै, आइतवार १ बजेसम्मका लागि सबै प्रक्रिया स्थगीत

वि.सं.२०७८ पुस १७ शनिवार

801 

shares

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशन लम्बिने भएको छ ।

यसअघि शनिवार बेलुकादेखि उम्मेदवारको मनोनयन दर्तादेखि आइतवार ११ः३० बजे मतदानसहितको निर्वाचन तालिका सार्वजनिक गरिएपनि आइतवार १ बजेसम्मका लागि बन्दसत्र स्थगीत गरिएको र कार्यक्रमको नयाँ तालिका बनाइएको बताइएको छ ।

‘पार्टीका शिर्ष नेतृत्वहरु अझै पनि सहमतिबाटै नेतृत्व चयन गर्ने वातावरणमा जुट्ने बताउँदै भोलीसम्मका लागि सबन्दसत्रका सबै कार्यक्रमहरु स्थगीत गरिएको हो ।’ एक नेताले भने ।

यस्तो छ माओवादी केन्द्रको निर्वाचन तालिका, उम्मेदवारको मनोनयन दर्ता राति ८ बजे (तालिकासहित)

वि.सं.२०७८ पुस १७ शनिवार १९:३६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...