back
CTIZAN AD

माओवादीको निर्वाचन तालिका संशोधित, आइतवार २ बजेपछि उम्मेदवारी मनोनयन दर्ता

वि.सं.२०७८ पुस १७ शनिवार

936 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आइतवार हुने भनिएको निर्वाचन प्रक्रिया तालिका संशोधन गरिएको छ ।

यसअघि शनिवार ३ः३० देखि आइतवार ११ः३० बजेसम्म मतदान तालिका सार्वजनिक गरिएकोमा त्यसलाई संशोधन गरेर आइतवार ३ः३० बजेमात्रै उम्मेदवार मनोनयन दर्ता गरिने भएको छ ।

संशोधित तालिका अनुसार आइतवार २ देखि ३ः३० बजेसम्म उम्मेदवार मनोनयन दर्ता, ३ः४० मा उम्मेदवार मनोनयनको दर्ता सूचि सार्वजनिक, उम्मेदवारको मनोनयन दर्ता उपर उजुरी ४ बजे, उजुरीका सूचना ४ः१०, उजुरी उपर छानविन र निर्णय ४ः३० बजेसम्म, ४ः४० मा उम्मेदवारको नामावली पुन: प्रकाशन, गरिने निर्वाचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठद्धारा जारी सूचनामा जनाइएको छ ।

त्यसैगरी ५ः३० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिन सकिने छ भने ५ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र ६ः२५ देखि १०ः२५ सम्म मतदान प्रक्रिया सम्पन्न हुने उक्त तालिकामा जनाइएको छ ।

माओवादीको महाधिवेशन फेरि लम्बिदै, आइतवार १ बजेसम्मका लागि सबै प्रक्रिया स्थगीत

वि.सं.२०७८ पुस १७ शनिवार २०:०० मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...