यी हुन् कांग्रेस सभापति देउवाले मनोनित गरेका पौडेलसहित १० केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । सभापति देउवाले नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशसरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन बहादुर विश्वकर्मालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस सचिवालयका मुख्यसचिव कृष्णप्रसाद … Continue reading यी हुन् कांग्रेस सभापति देउवाले मनोनित गरेका पौडेलसहित १० केन्द्रीय सदस्य