२३६ केन्द्रीय सदस्यको नाम पढ्दै माओवादीको आठौ महाधिवेशन सम्पन्न
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौ महाधिवेशन २३६ केन्द्रीय सदस्यको नाम पढ्दै सम्पन्न भएको छ । गत पुष ११ गतेदेखि राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको सो पार्टीको आठौं महाधिवेशन सातदिनको बन्दसत्रपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा २३६ केन्द्रीय सदस्यको नाम पढ्दै आज समापन भएकोहो । त्यसैगरी बाँकी पदाधिकारीको सोमबार बस्ने केन्द्रीय समितिको बैठकले निर्वाचन … Continue reading २३६ केन्द्रीय सदस्यको नाम पढ्दै माओवादीको आठौ महाधिवेशन सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed