back
CTIZAN AD

२३६ केन्द्रीय सदस्यको नाम पढ्दै माओवादीको आठौ महाधिवेशन सम्पन्न

वि.सं.२०७८ पुस १८ आइतवार

927 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौ महाधिवेशन २३६ केन्द्रीय सदस्यको नाम पढ्दै सम्पन्न भएको छ ।

गत पुष ११ गतेदेखि राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको सो पार्टीको आठौं महाधिवेशन सातदिनको बन्दसत्रपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा २३६ केन्द्रीय सदस्यको नाम पढ्दै आज समापन भएकोहो ।

त्यसैगरी बाँकी पदाधिकारीको सोमबार बस्ने केन्द्रीय समितिको बैठकले निर्वाचन गर्ने बताइएको छ ।

यी हुन् नेकपा माओवादी केन्द्रका २३६ केन्द्रीय सदस्य (नामावलीसहित)

 

वि.सं.२०७८ पुस १८ आइतवार १८:५७ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...