काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशन राजधानीमा जारी रहेको छ । गत आइतवारदेखि सुरु भएको महाधिवेशनको आठौं दिन आज पार्टीको नयाँ नेतृत्वका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन तालिका अनुसार सोमबार हुने निर्वाचनबाट पार्टीको नयाँ नेतृत्वका लागि १५ पदाधिकारीसहित २९९ केन्द्रीय सदस्य चयन हुनेछन् ।



















वि.सं.२०७८ पुस १८ आइतवार १८:०२ मा प्रकाशित
























