यी हुन् फागुन २० मा पदावधि सकिँदै गरेका २० सांसद (सूचीसहित)

काठमाडाैं । राष्ट्रियसभाका २० सदस्यकाे पदावधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रपतिबाट मनोनित १ सहित २० सांसदकाे पदावधि सकिन लागेकाे हाे । २०७५ असार ४ गते भएको गोलाप्रथामा उनीहरुको ४ वर्षे कार्यकाल कायम भएको थियो। फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीसहित), नेकपा एकीकृत समाजवादीका ४ जना … Continue reading यी हुन् फागुन २० मा पदावधि सकिँदै गरेका २० सांसद (सूचीसहित)