नेपालमा आज ३२६ जनामा कोरोना संक्रमण, २५५ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा आज ३२६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४९८ नमुना परीक्षणमा ३२६ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३२६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ५५७ पुगेको छ भने आज निको भएका २५५ जनासँगै हालसम्म ८ लाख १२ हजार ६७४ … Continue reading नेपालमा आज ३२६ जनामा कोरोना संक्रमण, २५५ जना संक्रमण मुक्त