राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यहि माघ १२ गते राष्ट्रियसभाको १९ सदस्यका लागि हुने निर्वाचनका लागि आज विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराउने भएका हुन् । आज बिहान १० देखि .दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले सम्बन्धीत प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगका अनुसार … Continue reading राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed