नेपालमा आज ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ३९३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ३२९ नमुना परीक्षणमा ३९३ कोरोना संक्रमित थपिएका हुन् । सोमबारको तुलनामा आज संक्रमितको संख्या केही बढेको हो । आज थपिएका ३९३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ८२० पुगेको छ भने आज निको … Continue reading नेपालमा आज ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु