back
CTIZAN AD

नेपालमा आज ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

वि.सं.२०७८ पुस २० मंगलवार

642 

shares

काठमाडौं । नेपालमा आज ३९३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ३२९ नमुना परीक्षणमा ३९३ कोरोना संक्रमित थपिएका हुन् । सोमबारको तुलनामा आज संक्रमितको संख्या केही बढेको हो ।

आज थपिएका ३९३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ८२० पुगेको छ भने आज निको भएका २६३ जनासँगै हालसम्म ८ लाख १२ हजार ९३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ६०१ पुगेको छ ।

त्यस्तै नेपालमा हाल ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,८३४ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा २६० जना रहेका छन् । साथै हाल आइसीयुमा ८८ र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको छ ।

२ करोढ ५२ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार ७७४ जनाले कोरोना भाइसरविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड ५२ लाख ७५ हजार ३५४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

ती मध्ये १ करोड ४५ लाख ६४ हजार ५३३ जनाले पहिलो मात्रा र १ करोड ७ लाख १० हजार ७२१ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा आज ३२६ जनामा कोरोना संक्रमण, २५५ जना संक्रमण मुक्त

वि.सं.२०७८ पुस २० मंगलवार १५:४८ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...