back
CTIZAN AD

अरुण भ्याली हाइड्रोपावरकाे बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ पुस २० मंगलवार

639 

shares

२० पुष, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

वि.सं.२०७८ पुस २० मंगलवार १५:५३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...