पर्यटन मन्त्रालयको निर्देशनमा नारायणहिटीमा रेष्टुरेण्ट बनाउन रोक

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेण्ट बनाउने कार्य तत्कालका लागि रोक्न निर्देशन दिएको छ । संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन बिकास समिति र बतास अर्गनाइजेशन अन्तर्गतको बि म्यानेजमेन्ट प्रा.लि सँग सम्झौता भइ अगाडि बढेको निर्माण कार्य तत्कालका लागि रोक लगाउन भन्दै सूचना जारी गरिएको छ । .निर्माण … Continue reading पर्यटन मन्त्रालयको निर्देशनमा नारायणहिटीमा रेष्टुरेण्ट बनाउन रोक